फोरमद्धारा मसाल जुलुस

ओमप्रकाश, बीरगंज, चैत्र २५, – मधेसी जनअधिकार फोरम नेपाल पर्साले भोलीबाट हुने दुइ दिने बन्दको कार्यक्रमलाई सफल पार्न आज साझ बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।mm

 
फोरम नेपालको तेस्रो चरणको आन्दोलन अर्न्तर्गत भोलीबाट हुने दुइ दिने बन्दलाई सफल पार्न आज पूर्वसन्ध्यामा बीरगंजमा मसाल जुलुस निकालेको हो । फोरम जिल्ला अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा बीरगंजको घण्टाघरबाट निस्केको मसाल जुलुसले नगर परिक्रमा पश्चात माईस्थान चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।


कोणसभामा पार्टीका केन्द्रीय सदस्य तथा सभासद आत्मराम साह, केन्द्रीय सदस्य लालबाबु राउत गदी र जिल्ला उपाध्यक्ष प्रदिप यादब, मुस्लिम फोरमको नुरुल होदा, महिला फोरमका मिनि सिंह, विन्देश्वर यादव लगायत पार्टीका भातृ संगठन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: