आफ्नै वुहारीलाई फलामको रडले हानेर हत्या

ओमप्रकाश, बीरगंज, चैत्र २६, – बीरगंज १६ श्रीपुर मुर्ली निवासी अवधेस साहले आफनै वुहारीलाई फलामको रडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।mm

 
अवधेस साह र उनका भाई धिरज साहबीच भएको घरायसी झगडाको क्रममा अवधेस साहले चलाएको रड लागी वुहारी उषा साहको मृत्यु भएको हो । विहान करिव साढे एघार बजेतिर भएको सामान्य घरायसी विवाद बढदै गएपछि आक्रोशित अवेधसले चलाएको रड उषाको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यता अवधेस भने फरार रहेको र उनको खोजतलाश जारी रहेको प्रहरीले जनाएको छ । उषाको शवलाई पोष्टमार्टमको लागि बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्‍याईएको छ ।

Advertisements

One Response

  1. HI
    DEAR SALE KUTA JASTO RAHECHA YO SALE LAI MARNU PARCHA YAR

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: