• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमको मधेस बन्दको कारण यातायात ठप्प

ओमप्रकाश, बीरगंज, चैत्र २६, – मधेसी जनअधिकार फोरम नेपाल पर्साले दुइ दिने मधेस बन्द सफल पार्नको लागि आज विहानैदेखि बीरगंजको विभिन्न चौकहरुमा टायर बालेर प्रदर्शन गरेको छ ।mm

 
फोरमको तेस्रो चरणको आन्दोलन अर्न्तर्गत आज र भोली हुने मधेस बन्दलाई सफल पार्नको लागि कार्यकर्ताहरुले विहानैबाट बीरगंजको पावरहाउसचौक, घण्टाघरचौक, श्रीपुरचौक, माईस्थानचौक, लक्ष्मणवाचौक, गण्डकचौक, नया बसपार्क र आदर्शनगरचौक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । हातमा लाठी बाकेर गरेको प्रदर्शनका कारण बीरगंज बजार लगायत लामो दुरीमा चल्ने सम्पूर्ण सवारीका साधनहरु ठप्प रहेको छ । बन्दको कारण बजार लगायत यातायातको साधन पूर्णरुपमा प्रभावित भएको छ ।

बन्द सफल बनाउनको लागि जिल्ला अध्यक्ष शशिकपुर मियाको नेतृत्वमा विहान ५ बजेबाटै खटेका आफना कार्यकर्तालाई घण्टाघरचौकमै बसाएर नास्ता खुवाएका थिए । बन्दको कारण बीरगंज बजार लगायत आसपासका क्षेत्रमा रहेका सबै औधोगिक कल कारखानाहरु समेत बन्द रहेको छ ।

बन्द अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले ना. ११ प. ३४४५ नम्बरको र एउटा होण्डा र्साईन नम्बर नखुलेको दुइ वटा मोटरर्साईकलमा तोडफोड गरेका छन् ।

 

One Response

  1. paagal manche haru ko jamat le aaru k garcha baand na gare?? madhesh basi lai dukha diyera madhesh ko lagi ladeka chau bhanchan e madhesh ka neta haru. himmat cha bhane kathmandu ma gaye ra band ra tamasha garun e madhesh ka neta haru. darpauk, chor, kurshi ra power ka lobhi haru.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: