• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

थारु फिल्म हमार मनके रानीको प्रदर्शन

राधेश्याम लहान चैत्र २८  – शनिवार लहानको कैलास चलचित्र मंदिरमा थारु सुपर फिल्मको पहिलो प्रस्तुती हमर मनके रानी चलचित्रको विशोष शो कार्यक्रम सम्पन भएको छ ।mm

गिता चौधरीको हमर मनके रानीका निर्माता त्रिभुवन चौधरीको अध्यक्षता एवं लहान नगर पालिकाका पूर्ब मेयर लगनलाल चौधरीको प्रमुख आतिथ्यमा सो हमर मनके रानी फिल्मको उदघाटन गरिएको हो। फिल्म हजारौं दर्शकले हेरेको र राम्रो प्रसंशा गरिएको छ ।

कार्यक्रममा अधिकारकर्मी शिवनरायण सिहं ,कान्तिपुर सम्वाददाता भरत जर्घामगर, राससका बिरेन्द्र कर्ण लगायतका अतिथीहरु रहेका थिए। रामदेव चौधरी अजनवी र हिदृय चौधरीको निदेशनमा वनेको सो चलचित्रमा नविन चौधरी ,रामाकान्त चौधरी र नायिकामा मनिषा सिंह विश्वकर्माले भुमिका निर्वाह गरेको छ । नायक तथा द्वन्द निदेशक नविन चौधरीका अनुसार यो चलचित्रमा वर्तमान समाजमा रहेका सामन्ती रितिरिवाज लाई परिवर्तन गर्नका लागी प्रेम कथामा आधारित चलचित्र निर्माण गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: