• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

वारुणयन्त्रको ठक्करबाट गर्भवती महिला गम्भीर घाइते

बीरगंजबाट पावरहाउसतर्फआगो निभाउन हिडेको बारुणयन्त्रको ठक्करबाट एक गर्भवती महिला गम्भीर घाइते भएकी छिन् । आफनो श्रीमान भिमबहादुर थापासंग रिक्सामा बसेर घण्टाघरतर्फजादै गरेको अवस्थामा साझ करिव ७ बजेतिर घण्टाघरबाट पावरहाउसतर्फआउदै गरेको बारुणयन्त्रले बीरगंजको श्रीपुर पानीटंकी नजिक ठक्कर दिदा रिक्सामा बसेकी चितवन निवासी २५ बर्षिय अस्विना थापा गम्भीर घाइते भएकी हुन । गर्भवती समेत रहेका अस्विनाको दाहिने हात भाच्चिनुका साथै टाउकोमा गम्भीर चोट लागेकोले उनको अवस्था गम्भीर रहेको चिकित्सक बताउछन् ।

घाइते थापाकी श्रीमान भिमबहादुर प्रहरी जवान भएको र उनी पनि घाइते छन् । घाइते दुबैको बीरगंजस्थित एएमसी अस्पतालमा उपचार भईरहेको छ रिक्साचालकलाई भने केही पनि भएको छैन ।बीरगंजको पावरहाउसचौकमा रहेको झोपडीमा लागेको आगो निभाउन हिडेको वारुणयन्त्रले रिक्सामा ठक्कर दिएपछि पून पावरहाउस चौकमा पुगेर एक टैक्टरमा पनि ठक्कर दिएको जानकारी प्राप्त भएको छ । प्रत्यक्षदर्शीका अनुसार वारुणयन्त्रले इमरजेन्सीमा बजाउनु पर्ने र्साईरन समेत नदिएकोले यो दुर्घटना भएको गुनासो गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: