• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अपागं खेलकुद प्रतियोगिता सम्पन्न

ओमप्रकाश, बीरगंज, चैत्र २९, – नेपाल अपागं संघ पर्साले आज नेपाल पारा ओलम्पिक कमिटीको सहयोगमा मध्यामाञ्चल स्तरीय पारा ओलम्पिक खेलकुद प्रतियोगिता ०६६ र ०६७ सम्पन्न भएको छ ।mm

 
बीरगंज आदर्शनगरस्थित रङ्गशालामा आयोजना भएको खेलकुद प्रतियोगिताको उदघाट्न गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वर्तमान अवस्थामा पनि अपागंहरुको लागि चाहिने उपयुक्त वातावरण नभएकोमा चिन्ता ब्यक्त गर्दै, उहाले छिटटै नै अपागंहरुको लागि सहजपूर्ण वातावरण निर्माण गर्ने प्रतिबद्धता गर्नुभयो ।


अपागं संघ पर्साको अध्यक्ष शम्भु पासवानको अध्यक्ष्तामा सम्पन्न खेलकुद प्रतियोगितामा १९ जिल्लाको सहभागिता रहेको सो प्रतियोगितामा हृवील चेयर दौड, एकहाते दौड, कमजोर खुटटा दौड, एक बैशाखी दौड, दुइ बैशाखी दौड, सुस्त मनस्थिती दौड र होचा पुडका दौड प्रतियोगिता राखिएको थियो । प्रतियोगितामा एक अपागंले मोटरर्साईकल स्टन्ट प्रदर्शन समेत गरेको थियो । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: