• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

लहानमा खबरदारी जुलुस सभासदहरुलाई लखेट्न आग्रह

राधेश्याम
लहान सिरहा २९ चैत्र – नेपालको नयाँ संविधान जारी गराउन मात्र ४७ दिन वाँकी रहेको भन्दै समयमा नयाँ संविधान जारी गराउनका लागी दवाव स्वरुप आज लहानमा खवरदारी कार्यक्रम सम्पन भएको छ । मानव अधिकार केन्द्र, केन्द्रिय कार्यालय लहानको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी नमोनरायण झाले सविधान लेख्नका लागि सभाषदहरुले चासो नै नदेखाई जिल्लामा आएर खेल गरिरहेको आरोप लगाउदै जिल्लामा मौज गरिरहेका सभासदहरुलाई लखेटेर संविधान सभामा पठाउन जनाताहरुलाई आग्रह गरेका छन ।

केन्द्रिय अध्यक्ष शिवनरायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथी अधिकारकर्मी राजकुमार राउत कार्यक्रममा वोल्दै गत चैत्र २१ गते राती ८ वजे लहानवाट अपहरणमा परेका नावालकको अवस्था अज्ञातै रहेको भन्दै नालायकको काम गरेकाहरुलाई वच्चालाई सकुशल अपहरण मुक्त गर्न आग्रह गरेका छन।

नयाँ वर्ष २०६७ को अवसर पारेर आयोजना गरेको कार्यक्रममा मानव अधिकारकर्मी धरनीधर अधिकारी, भैरव गेलाल,भरत जर्घा मगर ,देवराज पोखरेल, पत्रकार दिनेश्वर गुप्ता, जिवछ यादव उदासी ,सन्तोष सुवेदी, दिलिप सिंह आदिवासी जनजाती माहासंघका अध्यक्ष राजेन्द्र प्रसाद चौधरी ,दलित जनजातीको केन्द्रिय उपाध्यक्ष सिताराम लगायतहरुले जेष्ठ १४ गते नयाँ संविधान लागु गराउन संविधानसभा लाई खवरदारी गरेका छन ।

One Response

  1. hamra traph sa sampurn mithla basi sabke 2067 ke subhkamna karai chhi

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: