• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अमेरिकी विदेशमन्त्रीद्वारा नेपाली नयाँ बर्षको शुभकामना

अमेरिकी विदेशमन्त्रीको  नेपाली अनुवादित शुभकामना संदेश

राष्ट्रपति ओबामा र अमेरिकी जनताका तर्फबाट नयाँ वर्षको स्वागत गरिरहेका नेपाली जनतालाई मेरो शुभकामना छ। यो नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ शुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने अवसर हो। नेपालको मित्र तथा साझेदार भएका नाताले अमेरिकाको अपेक्षा रहेको छ कि आउने वर्षमा नेपालमा नयाँ संविधानको घोषणा हुनुका साथसाथै प्रजातन्त्रलाई मजबुत बनाउने क्रम जारी रहनेछ, जसले नेपाललाई प्रगति र सम्पन्नताको मार्गमा राख्नेछ। हामीले हाम्रा सरकार बीचको साझेदारी र हाम्रा जनता बीचको मित्रतालाई बलियो बनाउने आशा राखेका छौं। यो नयाँ वर्ष सुरक्षित र रमाईलो होस् भनी म हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षको शुभ-कामना !

One Response

  1. राष्ट्रपति ओबामा र QATR जनताका तर्फबाट नयाँ वर्षको स्वागत गरिरहेका नेपाली जनतालाई मेरो शुभकामना छ। यो नेपालमा राष्ट्रिय एकता र सद्भावना मनाउने तथा संसारभरिका नेपाली पृष्ठभूमिका मानिसका लागि नयाँ शुरुवात र सम्भावनाहरूको चिन्तन गर्ने अवसर हो। नेपालको मित्र तथा साझेदार भएका नाताले अमेरिकाको अपेक्षा रहेको छ कि आउने वर्षमा नेपालमा नयाँ संविधानको घोषणा हुनुका साथसाथै प्रजातन्त्रलाई मजबुत बनाउने क्रम जारी रहनेछ, जसले नेपाललाई प्रगति र सम्पन्नताको मार्गमा राख्नेछ। हामीले हाम्रा सरकार बीचको साझेदारी र हाम्रा जनता बीचको मित्रतालाई बलियो बनाउने आशा राखेका छौं। यो नयाँ वर्ष सुरक्षित र रमाईलो होस् भनी म हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षको शुभ-कामना !
    2010/4/17

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: