महोत्तरीमा सदभावना नेताको हत्या

महोत्तरी , वैशाख २ –  संबिधानसभा निर्वाचनको चुनावमा क्षेत्र न. ६ बाट उम्मेदवार रहनु भएका नेपाल सदभावना पार्टी ( आनन्दीदेवी) जिल्ला कार्य समिति सदस्य रामएकवाल यादवको अज्ञात समूले हत्या गरेको छ ।

हत्या गरिएका सदभावना नेता यादवको शव निगौल गाविस वडा न. ३ मा एक झाडीमा फ्यालिएको अवस्थामा बिहिवार प्रहरीले फेला पारेको छ । उनको हत्यारा हरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ  ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: