जेसीजद्धारा रक्तदान कार्यक्रम

ओमप्रकाश, बीरगंज, वैशाख २, – नया बर्ष २०६७ सालको उपलक्ष्यमा बीरगंज जेसीजद्धारा संचालित जेसीज सप्ताह अर्न्तर्गत आज दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।mm

 
बीरगंज जेसीजले आफनो जेसीज सप्ताह मनाउने क्रममा कार्यक्रमको दोस्रो दिन बीरगंजको गीता मन्दिरको प्राङगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । जेसीज अध्यक्ष गणेश श्रेष्ठको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी पूर्व जेसीज अध्यक्ष श्रीमती उषा शाहले गर्नु भएको थियो ।


जेसीज सप्ताहको कार्यक्रम अर्न्तर्गत भोली होटेल मकालुमा संसद सम्बन्धि तालिम दिने कार्यक्रम रहेको जेसीज अध्यक्ष श्रेष्ठले जानकारी दिनु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: