• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ज्वालासिंह समुहद्वारा मण्डलको हत्या

सप्तरी, वैशाख २ – जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (ज्वालासिंह) समूहले दुइदिन अघि गरेको गोलि आक्रमणमा घाईते भएका शैलेश कुमार मण्डलको आज मृत्यु भएको छ । मण्डल माथि सुराकी गरेको आरोप लगाई जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (ज्वाला सिंह )समुहका सप्तरी जिल्ला ईन्चार्ज मनीषको समुहले पेटमा गोलि हानेको थियो । उनको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  भईरहेको थियो ।

गोली लागेका शैलेश मण्डलको उपचार राजबिराजको सगरमाथा अञ्चल अस्पतालमा सम्भव नभएपछी उनलाई धरान लगिएको थियो । २८ बर्षीय शैलेश कुमार मण्डल लौनियाँ वडा न- १ बासिन्दा हुन् ।नयाँ खबर अनुसार मृत्यु भएका शैलेश कुमार मण्डल आफ्नो कार्यकर्ता रहेको र उनको हत्यारा मुनेश्वर मण्डल(मनिष) लाई कार्यवाही नगरेमा आफूहरुले नै कार्यवाही गर्ने मधेस मुक्ति टाईगर्सका जिल्ला ईन्चार्ज आजाद विद्रोहीले जनाएका छन् । मधेस मुक्ति टाईगर्स सरकार सँग बार्तारत छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: