• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बस दुर्घटनामा परी महोत्तरीमा १ बालकको मृत्यू

महोत्तरी, बैशाख ४, – महोत्तरीको लक्ष्मीनियामा आज यात्रुवाहक बस दुर्घटना हुदा १ जना बालकको मृत्यू भएको छ ।mm

दिउस भएको दुर्घटनामा परी सिन्धुपाल्चोकको जलजले – ४ का १२ बर्षीया सानु प्रधानको घटनास्थलमै मृत्यू भएको हो । घटनामा १६ जना घाइते भएका छन् ।
त्यसै गरी रौतहटको संग्रामपुर – ५ स्थित दलित बस्तीमा खानेपानीको विषयमा दुई पक्षीय बीच बिहान झडप हुँदा एक बृद्दाको मृत्यू भएको छ ।
अन्य ४ जना घाइते भएका छन् । सार्वजनिक स्थलमा रेडक्रसले गाडेको चापाकलमा खानेपानीको विषयमा स्थानीय जोनिलाल राय राम तथा धनेश्वर राम पक्ष बीचको झडपमा सोनेलाल पक्षले हानेको लाठी लाग्दा धनेश्वररामकी ६० बर्षकी आमा पार्वतीको मृत्यू भएको प्रहरीले जनाएको छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: