• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

ब्युटिसियन संघद्धारा ब्युटिसियन गोष्ठी संचालन

बीरगंज, वैशाख ४, – नेपाल ब्युटिसियन संघ पर्सा र जीमाता इम्पेक्सको आयोजनामा आज बीरगंजमा वलिउडका आर्टिस्ट मेकअप निरज कुमारको एकदिने ब्युटिसियन सेमिनार सम्पन्न भएको छ ।mm

 
मुखमा आउने चाया, पोटो र पिम्पल्स ब्राइडल जस्ता समस्याको समाधान गर्ने उद्धेश्य लिएर गरिएको एक दिने ब्युटिसियन सेमिनार बीरगंजको होटेल सुरजमा सम्पन्न भएको हो । नेपालकै चर्चित तथा वडिलउका प्रख्यात मेकअप म्यान निरज कुमारले तर्राईको बढदो गर्मीमा आफनो अनुहारको सुन्दरतालाई कसरी बनाई राख्ने जस्ता बिषयको बारेमा जानकारी गराउनु भएको थियो । बारा, पर्सा र मकवानपुरको गरी करिव २ सय जना ब्युटिसियनको सहभागिता रहेको थियो । सहभागीहरु सबैलाई ब्युटिसियन विशेषज्ञ निरज कुमारले ब्युटिसियनको बारेमा जानकारी दिनु भएको थियो ।


ब्युटिसियन संघका अध्यक्ष मन्दाज श्रेष्ठको अध्यक्ष्तामा सम्पन्न भएको गोष्ठीले यस भेगमा अनुहारमा आउने समस्याको समाधानमा सहयोग पुरयाउने आयोजकको दावी छ । कार्यक्रमको संयोजकत्व नेचर इसेन्स कम्पनिका नेपालको सुपर स्टकिष्ट विश्व केसीको समेत सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: