• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिन्दुबादीको विशाल प्रदर्शन

बीरगंज, वैशाख ४, – हिन्दु युवा संघ नेपालद्धारा हिन्दु राष्ट्रको माग गर्दै आज बीरगंजमा बाजागाजा सहित विशाल जुलुस प्रदर्शन गरेको छ ।mm

 
हिन्दु राष्ट कायम गर ! लेखिएको सुन्तला रगंको गंजी लगाएका सयौ हिन्दुबादी प्रदर्शनकारीहरुले बीरगंजको घण्टाघरचौकबाट हातमा तरवार बोकेर विशेष बाजागाजा सहित निस्केका थिए । विशाल जुलुसले बीरगंजको माईस्थान, महाविरस्थान, विर्ता, आदर्शनगरचौक र घडिअर्वा हुदै पून घण्टाघरचौकमै पुगी कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी प्रदर्शनकारीले हिन्दु राष्ट कायम गर, दलहरु सावधान, तोकिएको समयमा संविधान निर्माण गर र जनतालाई धोखा दिन पाईदैन भन्ने जस्ता चर्का नारा लगाउदै हातमा बोकेको तरवार नचाउदै हिडेका थिए ।

युवा संघका अध्यक्ष काशिनाथ निवारीको नेतृत्वमा भएको कोणसभामा तिवारीले दलहरु सावधान, जातियताको नाममा देश टुक्रयाउन पाईदैन, बरु रगतको खोला बगाउन परे पनि हामी हिन्दु राष्ट कायम गरी छाडने बताउनु भयो । र अहिलेको हाम्रो शान्तिपूर्ण आवाजलाई नसुने हामी बाध्य भएर यो भन्दा सशक्त आन्दोलन ल्याउने चेतावनी समेत दिनुयभो ।

त्यसैगरी अर्का वक्ता १००८ बालेश्वर महाराज पशुपति शर्माले पनि हिन्दु राष्ट कायम गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाले नेपाल हिन्दु राष्ट थियो, रहन्छ र रहिरहनेछ भनेर जोड दिनुभयो । जुलुस कार्यक्रममा स्नेही नेपालको पनि सहभागिता रहेको थियो । आजको जुलुसमा करिव एक हजार हिन्दुहरुको सहभागिता रहेको थियो । 

 

2 Responses

  1. jai shree ram
    Nepal hindu rastya hunaiparcha

  2. hindu rastya t hunai paryo,yo maubadi chor neta ko bhanai le thorai kehi huncha.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: