हतियार सहित महोत्तरीमा पाँच पक्राउ

जलेश्वर, वैशाख ५, – प्रहरीले हतियार सहित महोत्तरीमा पाँच जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा खयरमारा—६ का किशोर थापा सुब्बा घिमिरे, वडानम्बर ४ का कृष्ण बहादुर रमतेल, ५ का मधुमगराती र वडा नम्बर ८ का पारस थापा रहेका कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।mm

प्रहरीले उनीहरुसँग कटुवा पेस्तोल एक थान, गोली २ थान, २ थान तलवार बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिवास बाट खटिगएको प्रहरी गस्ती टोलीले खयरमारा सात बाट उनीहरुलाइ पक्राउ गरेको हो । उनीहरुलाइ थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको कुरा प्रहरीले जनाएको छ । 

Advertisements

One Response

  1. samaj ma lutpat,apaharan jasta kaam garne giroh lai sidha incounter gardai gayo bhanne matrai hamro tarai baasi shanti ko anubhab pauchhan hola,nabhaye asta giroh lai chhutaune manchhe ko sankhya aparadhi bhanda kayau guna badhi chhann…raj narayan chaudhary ,saudi arabia

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: