• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अपराधिलाइ कार्यवाही गर्न सरकार प्रतिवद्ध:गृहमन्त्री रावल

काठमाडौं ,बैशाख ६ – गृहमन्त्री भीम रावलले विशेष सुरक्षा योजना अन्तरगत आपराधिाक कृयाकलाप  रोक्नका लागि सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकमा समय लिएर बोल्दै उहाँले राजनीतिक दलका कार्यक्रर्तामाथी आक्रमण गर्ने अपराधिलाइ सरकारले कार्वाही गर्ने प्रतिवद्धता दोहोर्याउनु भएको हो ।

महोत्तरीका आफ्ना कार्यकर्ता रामएकवाल यादवको हत्याको बिषयलाइ लिएर सदभावना पार्टीले सरकारी धारणा मागेपछि गृहमन्त्रीले आज जवाफ दिनुभएको हो । गृहमन्त्रीले यादवको हत्यामा तराइ टाइगर नामक समुहले दावी गरेपनि हत्यारा पक्राउ पर्न नसकेको बताउनु भयो । उहाँले विशेष सुरक्षा कार्यक्रमको समिक्षा गरिने समेत जानकारी गराऊनु भएको छ । यादवको गत १ गते हत्या भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: