स्थानीयले थाले आफ्नै लगानीमा बिधुत जडान

सप्तरी बैशाख  ६- सप्तरीको पोखरी गाविसका स्थानीयबासीहरु जनसमुदायको लगानीमा नै  बिधुत जडान कार्यमा जुटेका छन् । प्रत्येक घरबाट दुई – दुई हजारको दरले चन्दा संकलन गरि गाविसमा विधुत जडान कार्यक्रममा स्थानीयबासीहरु जुटेका हुन् । गाविस तथा सम्बन्धित निकायलाई बारम्बार गाविसमा विधुत जडान गर्नको लागि अनुरोध गर्दा पनि नमानेपछि जनश्रमदानबाट नै विधुत जडान कार्यमा लागेको स्थानीय बासीहरुले बताएका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: