बालकको कुटाईबाट मृत्यु

सप्तरी बैशाख ६ – बालबालिका बिचमा भएको आपसी झगडामा अभिभावकहरुको पिटाइमा एक जना बालकको मृत्यु भएको छ । झगडामा सप्तरीको कमलपुर गाविस वडा नं. ४ का ६ वर्षीय बालक सन्तोष कुमार रामको मृत्यु भएको छ ।

रामलाई स्थानीय सत्रुधन प्रसाद यादव र उनका श्रीमती कमलवती देवी यादव सहितकाहरुले निर्धात कुटपिट गरि गम्भीर घाइते बनाएपछि बालक रामको स्थानीय सगरमाथा अंचल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । यता कुटपिट गर्नेहरु फरार रहेकाले उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: