• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

संविधान समयमै बनाउन सडक नाटक

सिरहा बैशाख ६ -सबल नेपालको सहयोग तथा समग्र जन उथान केन्द्र लहानद्वारा आज हाम्रो संविधान राम्रो संविधान भन्ने विषयको रोमान्चक सडक नाटक सप्तरीको राजविराजमा प्रस्तुत गरिएको छ । स्थानीय युवा कलाकार र स्थानीय बुद्धजिविहरुको सहयोगमा नाटक प्रदर्शन गरिएको नाटकका सहयोगी रामउदगार यादवले जानकारी गराए।

सडक नाटक मार्फत तराईमा भईरहेको बन्द हडताल चन्दा फिरौती अपहरण लुटपाट र हत्या िहंसालाई व्यापक रुपमा व्यङ्ग गरिएको थियो । यस्तै नाटक मार्फत सभासदहरुले खाइरहेको तलब भत्ता तथा जनताको रगत पसिनाबाट लिएको भोट नेताहरुले समयमै संविधान जारी गर्नुको सट्टा देश विदेश भ्रमणमा खर्च गर्ने गरेको तथा  समयमा संविधान जारी गर्नको लागि स्थानीय स्तरबाट आम जनसमुदायलाई नेताहरुलाई घचघचाउनको लागि यस्तो सडक नाटक ल्याएको यादवले बताए।

One Response

  1. ke banla ta samaya ma nai sambidhan….
    yi bhrasta netaharu le sambidhan banaune banne pani natakai jasto lagyo malai ta…..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: