तराई कोब्राका अध्यक्ष नागराज प्रहरी कब्जामा

सर्लाही, वैशाख ७, – सर्लाहीको सदरमुकाम मलंगवाबाट तराई कोब्राका अध्यक्ष ुनागराजु भनिने राजेश्वरिसंह भूमिहारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नागराजलाई कारबाही र थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइएको छ ।mm

पूर्वी तराईका जिल्लामा तराई कोब्राका नामबाट आतंक मच्चाईरहेका नागराजलाई सुराकीका आधारमा प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो । सर्लाहीको लुमरिया गाबिस(७ का स्थायी बासीन्दा राजेश्वरिसंह भूमिहारलाई आवस्यक कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ काठमाडौं ल्याइएको हो ।

तराई कोब्राका अध्यक्ष नागराजलाई हिजो ४स्३० बजे सर्लाहीको सदरमुकाम मलंगवाबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष नागराज काठमाडौँ जिल्ला अदालतबाट २०६६ चैत १३ गते कर्तव्य ज्यान तथा अपहरण मुद्धामा वारेन्ट सहितको म्याद पूर्जि जारी भएका व्यक्ति हुन् । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: