माओबादीद्धारा विशाल रयाली प्रदर्शन

बीरगंज, बैशाख ९, – एकीकृत नेकपा माओबादीले आफनो ६० औं स्थापना दिवस र १४० औं लेनिन दिवसको अवसरमा आज बीरगंजमा विशाल र्‍याली प्रदर्शन गरेको छ ।mm

 
बीरगंजको पावरहाउसबाट लाठी लिएर निकालेको रयालीले नगर परिक्रमा पश्चात बीरगंज नगर सभागृहमा पुगेर सभामा परिणत भएको थियो । शान्ति र जनसंविधान निर्माणको लागि जनजागरण अभियान बिषयक कार्यक्रमको ए। नेकपा माओबादीका सभासद प्रभु साहले उदघाटन गर्नु भएको थियो । माओबादी जिल्ला इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठको नेतृत्वमा भएको जनजागरण कार्यक्रममा जनतालाई मुलुकको वर्तमान अवस्थाको ’boutमा र्सवसाधारण जनतालाई राजनैतिक र वैचारिक हिसावले सचेत र संगठित पार्ने उद्धेश्य लिएर जनजागरण कार्यक्रमको आयोजना गरेको हो ।


हजारौको संख्यामा सहभागी पुरुष, महिला तथा बालबालिकाहरुले हातमा लाठी लिदै भारतीय विस्तारबाद मुर्दाबाद, अध्यक्ष प्रचण्ड आदेश दे भन्ने जस्ता नारा लगाउदै नगर परिक्रमा गरेको थियो । प्रचण्ड गर्मीको बावजुद आजको र्‍यालीमा पार्टीका कार्यकर्ता, वाइसिएल लगायत स्थानीयबासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: