सचिबको लाखौं रुपैंया चोरी

सिरहा, बैशाख १०, – सिरहा सदरमुकामबाट आज दिउ“सो भोक्राहा गाविस सचिव मोहम्मद सकिल र्राईनको १ लाख १३ हजार २ सय रुपैंया चोरी भएको छ ।mm

 

माडर १ घर भएका सचिब र्राईनले कार्यरत गाविस अर्न्तगतका र्सवसधारणलाई दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्न राष्ट्रिय बाणिज्य बैंकबाट रुपैंया निकालेका थिए ।
उक्त रुपैंया लिएर कार्यालय जाने क्रममा सिरहा सदरमुकामस्थितर् इलेक्ट्रोनिक्स पसलमा र्साईकल रोकेर समान किन्न गएको मौका छोपी र्साईकलमा राखेको रुपैंयाको झोला सहित रुपैंया चोरी भएको नगर प्रहरीले जनाएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: