• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सामूहिक बलात्कार गरी ७ लाख लुटिए

न्याय खोज्दै पीडित महिला सदरमुकाममा

रुकुम, वैशाख, १०, – अज्ञात समूहले रुकुमकी एक महिलालाई सामूहिक बलात्कार गरी सात लाख रुपैयाँ लुटेको छ ।mm
पीडित महिला न्याय खोज्दै सदरमुकाम खलंगा आएकी छिन् । काडा – २ की २९ वर्षीया सपना बुढा गत ३० चैत राति घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएकी हुन् । राति सुतिरहेका वेला ढोका फोरेर भित्र छिरेको हतियारधारी समूहले खुकुरी देखाएर सामूहिक बलात्कार गर्‍यो, सपनाले भनिन्, म बेहोस भएपछि ६ लाख ५० हजार नगद, डेढ तोला सुन र एकथान डिजिटल क्यामरा लुटेर लगेछन् । घटनापछि बेहोस अवस्थामा रहेकी सपनालाई छिमेकीको सहयोगमा इलाका प्रहरीचौकी रुकुमकोटले उद्धार गरेको थियो । आफूलाई छरछिमेकी र आफन्तले घटना सार्वजनिक नगर्न सल्लाह दिएकाले आजसम्म गुपचुप राखेको र पीडा सहन नसकेर घटना सार्वजनिक गर्न बाध्य भएको उनले बताइन् ।
उनले आफूलाई न्याए दिलाइदिन सञ्चारकर्मीसमक्ष अनुरोधसमेत गरेकी छिन् । आफू युनिटी लाइफ नामको संस्थामा कार्यरत रहेको र नयाँ सदस्यहरूबाट जम्मा गरेको शुल्क ६ लाख ५० हजार रुपैयाँ लुटेर लगेको उनले बताइन् । उनको घर खलंगाबाट दुई दिनको पैदल दूरीमा पर्छ । उनले जिल्लास्थित मानवअधिकारवादी संघसंस्था र पत्रकारसँग न्यायको अपिल गरिरहेकी छिन् । उनले आफ्नो नाम र तस्बिरसमेत प्रकाशित गरिदिन अनुरोध गरेकी छिन् । दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासी पनि सदरमुकाम आएका छन् । प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
घटनास्थलबाट प्रहरीले सपनालाई गाली गरेर लेखेको एउटा पत्र फेला परेको जनाएको छ । पत्रमा लेखिएको छ, ‘सपना तँलाई हामी ठीक पारेरै छाड्छौँ, तैँले हामीलाई चिन्ने कुरै आउँदैन, तँ बाँच्ने सम्भावना पनि छैन । तँलाई यस्तो गर्ने युनिटी लाइफको स्टाफ भक्तबहादुर खड्का पनि हो ।’ सोही पत्रका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अझै राम्रोसँग बोलचाल गर्न नसक्ने सपनाको स्वास्थ्यस्थिति बिग्रेको छ । तर, उपचार पाएकी छैनन् । उनका शरीरभरि बाँधेका नीलडाम छन् । प्रहरीले उनलाई बलात्कार गरी हत्या गर्ने प्रयास भएको जनाएको छ ।
Source : Naya Patrika

5 Responses

  1. kathi sab hoi hai nepal me kuchh samajh nai abai hai he bhagwan kuchh uypai del jau

  2. je vhyo to frker t aaudeen tr nepal police le aafno jimbariko yehsas 6 r u aafno kam prti sachae 6 vhne ghtna vhye ko thau bat paye ko patr le yes kes ko karbae lae pura grnma der time lagdeen ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,r nepal sarkar le pani yes parti chaso dekha unu pr6 r sapana ji lae aarthik rup le shayog pani grnu sarkar ko kam ho r tes ga..bi.s ..ka janta r vhlvaladmi ko pani hoien vhne police r sarkar ko kunee kam 6en janta le aafno surcha aafee grnu pr6 ….namskar nepal ,,,,,,,,i love nepal and nepali ….
    i am saroj kumar yadav
    from ..nepal ..jankpur ..parbaha ..
    my yahoo id……..aarynrose@yahoo.com

  3. YESTO JAGANY APRAD GARNELAI MIRTIU DAND DINU PARCHA

  4. verry good house i’m verry happy

  5. m ahile doha qatar ma chu m new herda herda dheray tauko dukhan thalch alatul nepalma balat kar hunch kinki nepal ma ahile dheray paisa bhai sakech tasey karan le nepal ma

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: