• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रहरीद्धारा देह ब्यापारमा संलग्न १५ युवतीलाई पक्राउ

बीरगंज, बैशाख १३, – पर्सा प्रहरीले देह ब्यापारमा संलग्नता रहेको आरोपमा बीरगंजको भन्सार क्षेत्रमा संचालनमा रहेको एक रेष्टुरेण्टबाट १५ जना युवतीलाई पक्राउ गरी ल्याएको छ ।mm

 
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक संजिव शर्माको नेतृत्वमा गएको प्रहरीको टोलीले भन्सार क्षेत्रमा रेष्टुरेण्ट संचालन गरेर बसेकी भारतका गोपलगंज निवासी बर्ष २० कि रानी देवी सहित १५ जना युवतीलाई पक्राउ गरी ल्याएको हो । विगत केही समयदेखि सो क्षेत्रमा रेष्टुरेण्टको नाममा देह ब्यापारको धन्दा हुने गरेको स्थानीयबासीको गुनासोको आधारमा आज प्रहरीले सो रेष्टुरेण्टमा छापामारी गरी पक्राउ गरी ल्याएको हो । १४ बर्षदेखि २८ बर्षसम्मका युवतीहरु वेटरको रुपमा सो रेष्टुरेण्टमा कार्यरत रहेका छन् । रेष्टुरेण्टमा कार्यरत युवतीहरुले नेपाल भारतको सीमावर्ती क्षेत्रमा आउने जाने यात्रुलाई प्रभावित गरी मनोमानि ढङ्गबाट सामानको मुल्य लिएर ग्राहक ठग्न पल्केका संचालक विरुद्ध प्रहरीमा उजुरी परेपछि प्रहरीले आज छापामारी गरेको हो ।


छापामारीको क्रममा भारत लगायत नेपालको पूर्वि क्षेत्र लगायत पर्सासम्मका युवतीहरु वेटरको रुपमा देह ब्यापारको धन्दा गर्दै आईरहेको प्रहरीको दावी थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसंधान भईरहेको प्रनाउ शर्माले टिनेपाल डोट कामलाई बताएकाछन् ।

Advertisements

2 Responses

  1. yeasto kam garnr haru lai karbai garnu parcha .yeas ma raheko keta lai karbai garnu parcha……

  2. aaja ko yo parhe pachhi dherai dukh bhayo deh dhandha ko beyopar ek samajik rog ho yo rog lai dur garn jaroori chha,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: