• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

हिन्दु युवा संघद्धारा बजार बन्द

बीरगंज, बैशाख १३, – हिन्दु युवा संघ नेपालले हिन्दु राष्ट्रको माग गर्दै आज दुइ घण्टा बीरगंज बजार बन्द गराएको छ ।mm

 
संघका अध्यक्ष काशि तिवारीको अध्यक्षतामा गएको टोलीले जय श्रीरामको नारा लगाउदै बीरगंज बजार विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म दुइ घण्टा बन्द गर्न लगाएका थिए ।


बजार बन्द गराएपछि बीरगंजको घण्टाघरबाट निस्केको शान्तिपूर्ण र्‍यालीले नगर परिक्रमा गरी पून घण्टाघरमै पुगी कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले जय श्रीराम, हिन्दु राज्य घोषणा गर जस्ता नारा लगाएका थिए । कोणसभामा जबसम्म हिन्दु राष्ट्र घोषणा हुदैन तबसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । बन्दको क्रममा कुनैप्रकारको विवाद वा झडप भने नभएको प्रहरीले जनाएको छ ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: