ने वि संघद्वारा सरकारी गाडीमा तोडफोड

नेविसंघ-एमाले अखिलविचको झडपमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै भएको प्रदर्शनमा नेविसंघका कार्यकर्ताले जलाइएको संस्थानको गाडी ।

नेविसंघ-एमाले अखिलविचको झडपमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै भएको प्रदर्शनमा नेविसंघका कार्यकर्ताले जलाइएको संस्थानको गाडी ।

वैशाख  १४, –  नेपाल विद्यार्थी संघले कार्यकर्ता रिहाइको माग गर्दै सोमबार उपत्यकाको विभिन्न क्याम्पस अगाडी प्रदर्शन गरेको छ ।mm

प्रदर्शनको क्रममा चाबहिलमा संघका कार्यकर्ताले तीन वटा सरकारी गाडीमा तोडफोड गरेका छन् । उक्त क्रममा प्रहरीले दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको संघले दाबी गरेको छ । त्रिचन्द्र क्याम्पसमा भएको झडपको क्रममा पक्राउ परेका नेताको रिहाइको माग गर्दै संघले उपत्यकाको क्याम्पसहरु अघि प्रर्दशन गरेको हो ।

चावहिलमा नेपाल टेलिकम, बागमति एकीकृत विकास परियोजना लगायतका सरकारी गाडीमा तोडफोड गरेका हुन् । विद्यार्थीको प्रर्दशनको कारण मित्रपार्क क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: