तर्राई नागरिक समाजद्धारा सांकेतिक विरोध

बीरगंज, बैशाख १६, – तर्राई नागरिक समाज पर्साले आज बीरगंजमा सांकेतिक विरोधको क्रममा संविभान बनाउन सक्षम र असक्षम सभासदको लागि दुइ प्रकारको ब्यानर झुण्डयाएको छ ।mm

 
जनताले चुनेर पठाएका सभासदहरुले संविधान लेखन भन्दा पनि सत्ता र कुर्सीको खेलमा आफुलाई समर्पित गरेको भन्दै आज तर्राई नागरिक समाज पर्साले बीरगंजको अति ब्यस्त चौक घण्टाघर चौका दुइ प्रकारको ब्यानर झुण्डाएको थियो । झुण्र्डाईएको ब्यानरमध्ये एकमा संविधान बनाउने सक्षम सभासदहरुको लागि भनेर फुलको माला लगाएको ब्यानर थियो भने त्यसैको छेउमा अर्को ब्यानरमा संविधान बनाउन असक्षम सभासदहरुको लागि भनेर पुरानो जुत्ताचप्पलको माल लगाएको ब्यानर झुण्डयाइएको थियो ।
यसको नेतृत्वमा तर्राई नगारिक समाज पर्साका अनिल बर्णवालले गरेका थिए । उनले यो सांकेतिक विरोध भएको बताएका थिए । 

 

2 Responses

  1. good tarai nagri k people

  2. dhanya bad 6 tarae nagarik samaj lae asto kisim ko naya bichar lae good

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: