काठमाडौंको सडकमै देशब्यापी हड्तालको रिहर्सल

सहभागी हुनेहरुमा युवादेखि महिला र वृद्धसम्म छन्।

सहभागी हुनेहरुमा युवादेखि महिला र वृद्धसम्म छन्।

 

काठमाडौं, वैशाख १८, माओवादीले आज बिहानै देखि जिल्ला जिल्लाबाट ल्याएका कार्यकर्तालाई सडकमा उतार्‍यो।mm  

 आन्दोलनकारीको शैलीमा उत्रिएका धेरैले रातो टिसर्ट लगाएका थिए जसमा माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी लेखिएको देखिन्थ्यो। काठमाडौंका सडकमा दौडिँदै आफ्नो बलियो उपस्थिति देखाएका माओवादीले आइतबारदेखि सुरु गर्ने भनिएको देशब्यापी हड्तालको रिहर्सल झै देखिन्थ्यो।  

 

  

नारायणहिटी दरबारबाट अगाडि बढ्दै।

नारायणहिटी दरबारबाट अगाडि बढ्दै।

 

बिहानैको दौडमा वाइसीएल।

बिहानैको दौडमा वाइसीएल।

 

मार्चमा युवाहरु।

मार्चमा युवाहरु।

 

 

 

मार्सल आर्ट प्रशिक्षणमा वाइसिएल।

मार्सल आर्ट प्रशिक्षणमा वाइसिएल।

 

नारायणहिटीबाट त्रिचन्द्रतर्फ बढ्दै।

नारायणहिटीबाट त्रिचन्द्रतर्फ बढ्दै।

 

सडकका दुई किनारामा माओवादी लामवद्ध हिडेपछि बाटो अवरुद्ध बनेको थियो।

सडकका दुई किनारामा माओवादी लामवद्ध हिडेपछि बाटो अवरुद्ध बनेको थियो।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: