• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

आज बीरगंजमा मजदुर र्‍याली प्रदर्शन

बीरगंज, बैशाख, १८ १२१ औं मजदुर दिवस अर्थात मइ दिवसको उपलक्ष्यमा विभिन्न राजनीतिक दल निकट मजदुर संगठनहरुले आज बीरगंजमा मजदुर र्‍याली प्रदर्शन गरेका छन् ।mm

 
नेपाली कांग्रेस निकट नेपाल टे्रड युनियन काग्रेस स्वतन्त्रले मजदुर दिवसको अवसर पारेर आज विहानै बीरगंजको पावरहाउस चौकबाट मजदुर र्‍याली प्रदर्शन गरेको छ । टे्रड युनियनसंग आवद्ध रहेको विभिन्न श्रमिक संगठनको सहभागि रहेको र्‍यालीले नगर परिक्रमा पश्चात माईस्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सभासद अजय द्धिवेदीले सम्बोधन गरेका थिए ।


यसैगरी मधेसी जनअधिकार फोरम नेपाल निकट मधेसी श्रमिक फोरमले पनि आज विश्व मजदुर दिवसको अवसरमा बीरगंजस्थित होटेल सम्झनामा एक कार्यक्रमको आयोजना गरेको छ । श्रमिक फोरमका अध्यक्ष बिन्देश्वर यादबको अध्यक्ष्ँतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष शशिकपुर मिया र केन्द्रीय सदस्य लालबाबु राउत गदीको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: