दुइ ब्यक्ति सहित १३ किलो चरेस बरामद

बीरगंज, बैशाख २१, – बीरगंजबाट रिक्सामा राखी लुकाई भारतको रक्सौलतर्फलैजाद गरेको करिव १३ किलो लागु औषध चरेस सहित दुइ जनालाई पर्सा प्रहरीले आज विहानै पक्राउ गरेको छ ।mm 

विशेष सुराकीले दिएको जानकारीको आधारमा बीरगंज भन्सार कार्यालय नजिक रहेको रजतजयन्ती चौकमा चेकजाच गर्ने क्रममा सो परिणामको लागु औषध चरेस पक्राउ परेको हो । प्रहरीले रिक्सा चालक बीरगंज १४ रानीघाट निवासी ३० बर्षिय मनोज पटेल र रिक्सामा बसेर जादै गरेका भारत विहारको सिवान निवासी करिव २४ बर्षिय जितेन्द्र गिरीलाई पनि अनुसन्धानको लागि आफनो नियन्त्रणमा लिएको छ ।mm

५२ वटा पाकेटमा रहेको सो चरेसलाई रिक्साको सिटमुनि लुकाएर भारततर्फलैजान लागेको अवस्थामा पक्राउ परेको दुबैलाई चरेस सहित जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: