चटयानमा परी तीन जनाको मृत्यु

बीरगंज, बैशाख २३, – पर्साको मौजे खलवा सिर्सिया बडकाटोल २ मा आज दिउसो परेको चटयानबाट ८ बर्षिय बालक सहित एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।mm

 
आज दिउसो करिव ४ बजेतिर चटयान परेर मृत्यु हुनेमा ४५ बर्षिय श्रीमती पार्वती देवी वीन र उनकी २५ बर्षिय छोरी विध्यावती देवी र ८ बर्षिय नाती राहुल कुमार विन रहेका छन् । मृत्यु हुने तीनै जना नातामा हजुरआमा, आमा र छोरा हुन । हावाहुरी चलेपछि आफनो घरकै बारीमा रहेको आपको बोटमा आप टिप्न गएको बेला चट्यान परेपछि उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Advertisements

One Response

  1. Sorry, i am very sad to see this picture specially when i see that boy pic than i fill so sad.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: