• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फिर्ता भयो अनिश्चितकालीन हड्ताल

 

काठमाडौं, वैशाख २४ , – माओवादीले छ दिनदेखि गरिरहेको अनिश्चितकालीन आम हड्ताल आजदेखि फिर्ता लिएको छ।mm

अध्यक्ष पुष्पकमल दाहालको निवासमा साँझ बसेको स्थायी समितिको बैठकले हड्ताल स्थगितु गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै दाहालले बन्दमा जनताले पाएको दुःख र दुःखको नाजायज फाइदा उठाउँदै जनताविरुद्ध जनतालाई प्रयोग गर्ने वर्तमान गठबन्धन सरकारले षड्यन्त्र गरेका कारणु हाललाई बन्द स्थगित गरेको जानकारी दिए। बैठकले आम हड्तालमा साथ दिएकोमा जनतालाई धन्यवाद दिएको छ। आन्दोलनको कार्यक्रम फिर्ता भने नलिइएको उनले बताए।

भोलि माओवादीले राजधानी लगायत विभिन्न जिल्लामा र्‍याली गर्ने र २ बजे र्‍याली सभामा परिणत गर्ने निर्णय भएको दाहालले बताए। उनले पर्सि राजधानीमा सिंहदरबार घेर्ने र जिल्लामा सदरमुकाममा प्रशासन कार्यालय घेर्ने कार्यक्रम तय गर्ने निर्णय भएको उनले बताए। पर्सिपछिको कार्यक्रम भने पछि स्थायी समितिको बैठक बसी तय गरिने दाहालको कथन थियो। जेठ १४ अघि नै अर्को आन्दोलन गर्ने निर्णय पनि माओवादीले गरेको छ।

mm

One Response

  1. desh lai barbaad parine dherai ramro upaay rojeko chha. E hamara Neta haru le..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: