• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

माओवादीमा बैचारिक बिचलन : मातृका

मातृकाप्रसाद यादव
नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादव
जनकपुरधाम, वैशाख २७, – नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले एकीकृत नेकपा माओवादीले आफ्नो आन्दोलनलाई बिचमै स्थगन गर्दा सर्बसाधारण र पार्टीपङ्तिमा बितृष्णा फैलिएको बताउनु भएको छ ।
 
आन्दोलनलाई निष्कर्षमा पुर्‍याएर मात्र स्थगित गर्नुपर्ने उहाँको जोड थियो । जनकपुरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा यादवले आमूल परिवर्तनकारी शक्तिको रुपमा आफूलाई स्थापित गरेको माओवादीमा आएको बैचारिक बिचलनले देशलाई झनै अप्ठ्यारोमा पार्ने बताउनुभयो ।mm
 
‘तेस्रो जनआन्दोलनको नाममा सुरु गरेको आन्दोलनबीचमै स्थगित गर्दा सबैमा बितृष्णा बढेको छ,’ संयोजक यादवले भन्नुभयो, ‘माओवादीमा आएको बैचारिक बिचलनले देशलाई गम्भीर मोडमा पुर्‍याएको छ ।’
उहाँले देशलाई अग्रगमनतर्फ उन्मुख गर्न र जनसंविधान निर्माणका लागि सम्पूर्ण परिवर्तनकारी शक्तिहरुलाई मोर्चाबन्दी गरेर अगाडी बढ्न आह्वान पनि गर्नु भएको छ । 
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: