• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

सुरक्षाकर्मीको पहलमा अपहरण मुक्त

जनकपुरधाम, वैशाख २८, – एक दिनअघि अज्ञात समूहद्वारा अपहरण गरिएका धनुषा बनिनिया गाविस – ९ का ३२ बर्षीय सुरेन्द्र यादवलाई मंगलबार विहान सुरक्षाकर्मीहरुले मुक्त गराएका छन् ।mm

सशस्त्र प्रहरी वलका प्रहरी उपरीक्षक कविराम श्रेष्ठको कमाण्डको गस्तीमा रहेको नेपाल र सशस्त्र प्रहरीको टोलीले अपहरित यादवलाई जनकपुर महेन्द्रनगर राजमार्गको सपही ५ स्थित सर्फ कारखाना नजिकबाट मुक्त गराएको थियो ।
सशस्त्रका प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाका अनुसार विहान ५ वजे सुरेन्द्र यादवलाई फेला पारी उनको परिवारको जिम्मा लगाइएको छ । दुई जनाको समूहमा आएका अज्ञात समूहले यादवलाई बनिनिया – ९ को भंगहास्थित उनको गाउँबाट अपहरण गरी लगेका थिए । घटनामा संलग्नहरुको पहिचान भइसकेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने सुरक्षा श्रोतले टि नेपाल डोट कामलाई जनाएको  छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: