• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

टैकंरमा आगलागी, सहचाकल घाइते

बीरगंज, बैशाख ३१, – बीरगंज १७ पावरहाउसस्थित मनोज केयर आयल स्टोरमा राखेको ना. १ ख. १९९७ नम्बरको खाली टैकंरमा वेल्डिङ्ग गर्ने क्रममा आगलागी हुदा टैकंरका सहचालक घाइते भएका छन् ।mm

 
आयल स्टोर अगाडी पार्किङ्ग गरी राखेको टैकंरको अगाडीको भागमा बेल्डिङ्ग गर्ने क्रममासो आगलागी भएको हो । आगलागीमा परी गाडीका सहचालक पर्सा उदयपुरधुर्मी १ निवासी २५ बर्षिय फजिल हवारी घाइते भएका छन । घाइते हवारीको हात र खुट्टामा आगोले पालेकोले बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । आगजनीबाट टैकरको अगाडीको भाग जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।


आगलागीको जानकारी प्राप्त हुना साथै पेट्रोल पम्पमा बारुणयन्त्र पुगेपछि स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । बारुणयन्त्र समयमै नपुगेको भए ठुलै दुर्घटना हुनसक्ने सम्भावना रहेको पर्साका प्रहरी नायव उपरिक्षक सञ्जिव शर्माले टि नेपाल डोट कामलाई  बताउनु भएको छ । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: