• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

बीरगंजमा अचम्मको बालकको जन्म

बीरगंज, बैशाख, ३१, – बीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज एक महिलाले अचम्मको बालकलाई जन्म दिएकी छिन् ।mm

 
बाराको बरैनिया गाबिस निवासी बर्ष २५ कि रीना देवीको पहिलो बालकको रुपमा जन्मेको सो बालकको टाउको र लिगं दुइ वटा रहेको थियो भने, हात र खुट्टा चाही चार चार वटा थियो । पुरै ९ महिना पुगेर सुत्केरी वेथा लागेपछि उपचारको लागि बीरगंज स्थित नेशनल मेडिकल अस्पतालमा पुरयाएपछि यस्तो अचम्मको बालक जन्मेको थियो ।
अचम्मको बालकको बारेमा सोध्दा चिकित्सकले यस्तो केस लाखौमा एक जनामा भेटिन्छ भनेर बताएकी थिईन । यस्तो घटना कुनै दुर्घटना लगायतका घटनाले पनि हुने गरेको बताईन । अचम्मको बालकलाई हेर्नेको अहिले अस्पतालमा भिड लागेको छ । बढदो भिडलाई ध्यानमा राखेर अस्पताल ब्यवस्थापनले भिडलाई नियन्त्रण गर्नको लागि निकै मेहनत गर्नु परेको थियो । यस अचम्मको बालकलाई केहीले बिष्णुको अवतार पनि भनेर ढोगेका थिए । 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: