• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

फोरमद्वारा ‘मधेस रक्षा दल’ गठन

 

बीरगंज, जेष्ठ २, – ‘स्वायत्त मधेश एक प्रदेश’को मागसहित मधेशी जन अधिकार फोरमले शनिबारबाट बाराको कचोर्वामा ‘मधेश रक्षा दल’को नाममा एक सय कार्यकर्तालाई ‘प्रतिरक्षा’ तालिम दिन थालेको छ।mm

तराईका २२ जिल्लाबाट आएका उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव तथा अन्य नेताको प्रत्यक्ष रेखदेखमा राजनैतिक प्रशिक्षणसंगै लठ्ठी चलाउने कलासमेत सिकाउन थालिएको छ।

दश दिनसम्म याहाँ तालिम लिएर फर्कने उनीहरुले हरेक जिल्लामा एकसय को संख्यामा लडाकु दस्ता तयार पार्ने अध्यक्ष उपेन्द्र यादवले बताए। ‘मधेश रक्षाका लागि मधेशी युवा शक्तिलाई संगठन विस्तार गर्ने योजनाका साथ यो प्रशिक्षण सुरु भएको हो ‘, उनले भने – ‘स्वायत्त मधेश प्रदेश स्थापनाको लागि आउने अवरोध पार गर्न यस्तो तलिम आवश्यक थियो।’

प्रशिक्षण कार्यक्रममा ,महासचिव रामसाहयादव,लालबाबु यादव लगायतका केन्द्रीय स्थरका नेताहरुले शासक वर्ग संग अधिकार खोज्न र खोस्न मधेशी युवालाई संगठित गर्न प्रशिक्षण दिएको बताए।

प्रहरी बाट अवकासप्राप्त एसएसपी सदानन्द कुर्मी, भूपु ईन्स्पेक्टर वीरेन्द्र यादव लगायतले तालिम दिएका छन्।

सहभागीलाई विहान ६ बजेदेखी वेलुका ६ बजेसम्म स्थानीय जनता माध्यामिक विद्यालयमा तालिम दिईने गरेको छ। उनीहरुलाई जुडो-कराते समेत सिकाइन्छ। दिउसो १० बजेबाट बन्द कोठामा नेताहरुले राजनैतिक प्रशिक्षण दिने गरेका छन्। सहभागीलाई जंगलको बीचमा रहेका चौरमा समेत तालिम गराईन थालेको छ। तालिमस्थल सदरमुकाम कलैयाबाट दक्षिण नेपाल-भारतसिमा नजिक पर्छ। तालिम ‘सकभर गोप्य राख्न’ खोजिएको एक स्थानीयले बताए।

एकिकृत माओवादीले एक महिना अघि बाराको सिमरा स्थित वाई.सि.एल. कार्यालयमा आफ्ना आठ सय कार्यकर्तालाई आत्मरक्षा र तोकिएको समयमा संबिधान जारी गर्न दवाव दिने उदेश्यले यस्तै तालिम दिएको थियो।

One Response

  1. this is good things in respect of tarai but go systematically not follow another party which have only to give the people problem .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: