• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

कांग्रेस नेता आठ दिनपछि भारतबाट अपहरणमुक्त

लहान, जेष्ठ ४, आठ दिनअघि आफ्नै घर सोठियाइनबाट अपहरणमा परेका नेपाली कांग्रेस महासमिति सदस्य तथा पूर्वगाविस अध्यक्ष बालकृष्ण यादव मंगलबार बिहान अपहरणमुक्त भएका छन् ।mm

यादवलाई भारतको विहारस्थित बाबुबरही गाउको एक घरमा लुकाएर राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले अपहरणमुक्त गरेको थियो । प्रहरीले खोजी कार्य तीव्र बनाएपछि अपहरणकारीले यादवलाई छोडी भागेको सिरहाका प्रहरी उपरीक्षक रमेशकुमार भट्टराईले जानकारी दिए ।अपहरणमुक्त यादव आज दिउँसोसम्म परिवारको सम्पर्कमा आउने प्रहरीले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: