• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

दलितबस्तीमा आगलागी १ को मृत्यु

 

बीरगंज, जेष्ठ ४, – बीरगंज १९ माइदियापोखरी निवासी सिकिन्दर मलीको घरमा लागेको आगोमा परी उनका अर्ढाई बर्षिय छोराको आगोमा जलेर मृत्यु भएको छ ।mm 

 
सिकिन्दरका श्रीमतीले आज विहानै खाना पकाएर आफनो छोरालाई सुतिरहेकै अवस्थामा घर वाहिरबाट ढोका लगाई काममा गएको बेला चुल्होको आगो सल्किन गएपछि बालकको घरभित्रै मृत्यु भएको हो । मृत्यु हुने बालकको नाम बाबु आमाले राखि नसकेको तर गाउघरमा भने उनलाई पवन भनेर बोलाउने गरेको बताए ।
 

 

सिकिन्दरको घरबाट सल्केको आगोले नजिकमै रहेको असर्फी मली, छोटी मली र राजेश मलीको घर पनि जलेर नष्ट भएको छ । आगलागी भएको बस्ती दलित बस्ती भएको र सो ठाउमा करिव ३० दलित घरपरिवार फुसको झोपडी बनाएर बस्दै आईरहेका थिए । गत ३ दिनदेखि बीरगंजमा हावाहुरी चलिरहेको र चुल्होमा भएको आगो राम्ररी नभिभाएको कारण यो आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ । 

बीरगंज उपमहानगरपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगेपछि ठुलो दुर्घटना हुनबाट टरेको प्रहरी बताउछन् । किनभने आगलागी भएको स्थानमा वरपर फुसको झोपडीहरु मात्रै रहेको छ । स्थानीयबासीले बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको छ । आगोबाट के कति नोक्सानी भयो त्यसबारेमा छानविन भईरहेको प्रहरीले बताएको छ । 

One Response

  1. i am very very said from that unforchunetiy esident.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: