• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

युनिटीको समाचार लेख्‍नेलाई धम्की

पत्रिका कार्यालयमा प्रहरी सुरक्षा

धरान, जेठ ४, – युनिटीको गैरकानुनी कारोबारबारे समाचार लेख्ने पत्रकारहरुलाई युनिटीसम्बद्ध व्यक्तिहरुले धम्की दिन थालेका छन्। युनिटीका धरान प्रमुखमध्ये एक सुस्मिता कार्कीले स्थानीय फास्ट टाइम्स दैनिकका सम्पादक केशव घिमिरेलाई समाचार प्रकाशन गर्न नछाडे जे पनि हुने भन्दै धम्की दिएकी हुन्।mm

युनिटीको गैरकानुनी कारोबारको बिषयमा निरन्तर समाचार प्रकाशन गदै आएको धरानस्थित सो पत्रिकाको कार्यालयमा समेत आक्रमण हुने आशंकामा मंगलबार बिहानैदेखि प्रहरीले सुरक्षा दिइरहेको छ। सोमबार साँझ युनिटी सम्बद्ध करिब ५० भन्दा बढी व्यक्तिहरुले धरानमा युनिटीको पक्षमा मोटरसाइकल र्‍याली समेत निकालेपछि पत्रिकाको कार्यालयमा आक्रमण हुने आशंका बढेको थियो।

पाल पत्रकार महासंघका केन्द्रीय पार्षदसमेत रहेका सम्पादक घिमिरेलाई ‘फास्ट अब लास्ट हुन्छ’ भन्दै धम्की दिएको बताए। ‘बाटोमा पनि त्यो पत्रकार कहाँ जाला र भन्दै हिड्ने गरेको रहेछ’-पत्रकार घिमिरेले भने-‘सोमबार साँझ घर जादै गर्दा पनि बाटोमा केही युवाहरुले अबदेखि यस्तो समाचार नलेख्‍नुस्, तपाईँलाई अप्ठ्यारो हन्छ भनेर धम्क्याए।’ धम्कीबारे प्रहरीलाई जानकारी गराइसकेको उनले बताए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: