• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

अज्ञात समुहद्धारा गोपाल केडियामाथि गोली प्रहार

बीरगंज, जेष्ठ ५, – अज्ञात समुहद्धारा बीरगंज उधोग बाणिज्य संघका महासचिव गोपाल केडियामाथि गोली प्रहार गरेको छ ।mm

 
महाविरस्थानमा मखनलाल पितरदिन चाइनिज कपडा पसलका संचालक केडिया साझ करिव साढे ७ बजेतिर आफनै पसलमा बसिरहेको अवस्थामा एक युवक आई गोली हानी फरार भएका थिए । लोडसेडिगंको बेला आफना तीन जना साथीसंग पसलमा बसेर गफगाफ गरिरहेको अवस्थामा पैदल आएका एक युवकले केडियाको साथीको बीचबाटै गोली हानेर भागेका थिए । घाइते केडियालाई तुरुन्तै बीरगंजस्थित एएमसी अस्पतालमा उपचारको लागि पुरयाईएको थियो । गोली केडियाको घाटीको बायातिरबाट छोएर गएकोले उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएको छ । अहिले उनलाई आइसियुमा राखिएको छ ।


हिजो भर्खरै मात्र बीरगंजको विभिन्न स्थानमा बम राख्ने र लुटपाट गर्ने एक ब्यक्ति प्रहरीसंगको मुठभेडमा परि मृत्यु भएको थियो । त्यस मुठभेडको २४ घण्टा बित्न नपाउदै अहिले यो घटना भएपछि बीरगंजका उधोगी ब्यापारीहरुमा आतंक सृजना भएको छ । घटनापछि अहिले बीरगंजको चेकजाचलाई कडा पारेको छ ।
अहिले यसै बिषयलाई लिएर बीरगंज उधोग बाणिज्य संघको गोप्य बैठक बसिरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: