• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

प्रधानमन्त्रीले युनिटी लाइफमाथि कडा कारवाही गरिने प्रतिवद्धता

काठमाडौं, जेष्ठ ६, – प्रधानमन्त्री माधव कुमार नेपालले युनिटी लाइफ इन्टरनेसनलले गैरकानुनी रुपमा नेटवर्क संजाल संचालन गरेको भन्दै छानबिन गरी दोषी उपर कडा कारवाही गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।mm

उनले युनिटीका काम कारवाहीले सर्वसाधारणमाथि अन्याय भएको प्रष्टयाउदै उनीहरुको न्यायका लागि सरकारले निर्भीक भएर छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले राज्यले नियम कानुनको उलंघन गर्ने जोसुकैलाई नछाडने ढृढता व्यक्त गरे । सरकारले गैरकानुनी रुपमा नेटवर्क व्यापार गरिरहेको युनिटी लाइफ इन्टरनेशनलका सञ्चालकहरुको बैंक खाता, चलअचल सम्पत्ति रोक्का र विदेश जान रोक लगाएको छ ।

यसैविच, समाचार संकलन गर्न गएका कान्तिपुर टेलिभिजनका दुइ पत्रकारमाथि दुर्व्यवहार भएको छ । युनिटीका कर्मचारीहरुले उनिहरुको परिचयपत्र खोसेर क्यामेरा समेत तोडफोड गर्न खोजेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: