पूर्व राजा ज्ञानेन्द्र आज नेपालगन्जमा

नेपालगन्ज, जेष्ठ ९, – पूर्व राजा ज्ञानेन्द्र शाह आज नेपालगन्जमै रहने भएका छन्। खराब मौसमका कारण विमान उड्न नसकेपछि उनी नेपालगन्जस्थित होटल स्नेहामा बस्ने कार्यक्रम तय भएको हो।mm

 उनी निकैबेर नेपालगन्जको राँझा विमानस्थलको प्रतीक्षालयमा बसे पनि विमान नउड्ने पक्का भएपछि नेपालगन्जमै रहने भएका हुन।

ज्ञानेन्द्रले यसअघि नेपालगन्ज बजारमै रहेको बागेश्वरी मन्दिर दर्शन गरेका थिए। नेपालगन्ज आउँदा विमानस्थलदेखि नै सर्वसाधारणले उनको पक्षमा नाराबाजी गरेका थिए। पुष्पगुच्छासहित उपस्थित समूहले उनको स्वागत गरेका थिए।

सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा पूर्व राजा ज्ञानेन्द्रले आफू दर्शनका लागि यहाँ आएको बताएका थिए।

One Response

  1. I LIKE KING .PLS HELP OUR COUNTRY.EE NETA DESH BECHERA KHALA HAI.JAY DESH JAY MADHESH

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: