• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

    Error: Twitter did not respond. Please wait a few minutes and refresh this page.

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

एक करोड मूल्य बरावरको अवैध सामान पक्राउ

धनुषा, जेठ १२, – जिल्ला प्रहरी कार्यालय धनुषाले गत दुई महिना भित्र एक करोड मूल्य बरावरको अवैध सामान पक्राउ गरी भंसार बुझाएको छ । पक्राउ परेका अवैध सामानहरुमा आठ थान चोरीका मंहगा जीप र एक थान ट्याकटर पनि छन् ।mm

प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल सरुवा भई आए यता अवैध सवारी साधन,भारतीय माल-सरसामान तथा हातहथियार पक्राउ पर्ने क्रम बढेको छ ।

जिप्रकाको अभिलेखमा उल्लेख भए अनुसार-दुई महिना यता झण्डै ६१ लाख मूल्य बरावरको आठ थान बोलेरो गाडी तथा १० लाख मूल्य बरावरको एक थान ट्रेक्टर पक्राउ गरी भन्सार बुझाएको छ । यसै गरी १० लाख ७ हजार मूल्य बरावरको अवैध हार्डवेयर, खाद्यान्न, ईलेक्ट्रोनिक्स, काठ, टायर गाडा तथा एक लाख मूल्य बरावरको अवैध भारतीय गुटखा,पान मसालाआदि पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार-गत दुई महिनाभित्र आपराधिक घटनाहरुमा ४०प्रतिशतले कमी आएको छ । यस अवधीमा लक्ष्मीनिया ४ का वीरेन्द्र महतो, एकराही ४ का बेचन महरा,यदुकुहा ५का १८वषिर्य किरन महतो र भारतीय नागरिक रविकुमार झालाई हथियारसहित पक्राउ गरी मुद्दा चलाईएको छ ।

यसै गरी जयकृष्ण गोईत नेतृत्वको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाको पोलिट व्युरो सदस्य अमिताभ भन्नेउदयनारायण यादवलाई पक्राउ गरिएको थियो ।

One Response

  1. verynicederee chor rahekocha nepalma pani

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: