• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

गाडी दुर्घटनामा २० घाइते

पर्साको लखनपुरबाट बीरगंजतर्फआउदै गरेको ना.४ प. ३३५९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुदा २० जना यात्रु घाइते भएका छन, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालस्रोतले जनाएको छ ।mm

 
गाडीमा यात्रा गरिराखेका यात्रुहरुका अनुसार पर्सर्ााे लखनपुरबाट बीरगंजतर्फआउदै गर्दा बाटोमा एक महिलालाई बचाउन खोज्दा गाडी दुर्घटना भएको बताउछन् । घाइतेमध्ये पर्सा जगरनाथपुर ४ निवासी बर्ष ३० का कमलेश ठाकुरको अवस्था गम्भीर रहेकोले चिकित्सकले थप उपचारको लागि काठमाडौ रेफर गरेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुमा जगरनाथपुर ३ निवासी किसन प्रसाद रौनियार, जगरनाथपुर २ निवासी अमना खातुन, सेढवा ४ निवासी अर्जुन, सेढवा निवासी पुतरी देवी, जितपुर ५ निवासी विद्या देवी लगायत अन्य घाइतेहरुको बीरगंज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

One Response

  1. suraj babu bahut din bat news naya delaou kiya tabiyat karab yee cha ki kona

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: