• सम्पर्क :-

    घर गाउँ देशभित्र बाहिरका कुनै पनि खबर ,सामाग्री प्रकाशित गराउनको निम्ति हामीलाई सम्झनुहोस । ईमेल : - news@tnepal.com साथै मधेश को समाचार , कथा, कविता, लेख , मनोबाद तथा जिबनी पठाउनु होस् । ईमेल : - news@tnepal.com साथै यो Website मा Advertisements गर्नु परेमा सम्पर्क गर्नु होला । ईमेल : - editer@tnepal.com
  • Page Visit

  • धेरैले पढेको

  • Tnepal News

  • Tnepalnews

  • Page Rank

    Check Page Rank

जिल्ला विकास समिति सप्तरीको कामकाज ठप्प

शुभ नारायण यादब
सप्तरी, २६जेठ ।
 कार्यालयमा दुव्र्यवहार र हुल–हुज्जत गर्ने माथि कडा कारवाहीको माँग गर्दै स्थानीय निकाय कर्मचारी संघले आज दोस्रो दिन पनि  जिल्ला विकास समिति सप्तरीको कामकाज ठप्प पारेका छन् ।


 जिल्ला विकास समितिको कार्यालय भित्रै केही उच्श्रृंखल व्यक्तिहरुले कर्मचारीमाथि दुव्र्यवहार तथा कागजपत्र च्यातेको विरोधमा दोषिमाथि कारवाहीको माँग गर्दै अनिश्चितकालिन कामकाज ठप्प गर्ने निर्णय स्थानीय निकाय कर्मचारी संघ, नेपाल सप्तरले गरिएको छ ।
 हिजो बिहान करिब १०ः२० बजेतिर कार्यालय खुल्ना साथ उपभोक्ता समिति गठनको विषयलाई लिएर लालापट्टी– १ बस्ने बीरेन्द्र यादव र धीरेन्द्र यादवको नेतृत्वमा आएका एक हुल व्यक्तिहरुले सह लेखापाल श्याम सुन्दर यादव र खरिदार कमलेश्वर विराजीमाथि दुव्र्यवहार गर्नुका साथै उनीहरुको साथमा रहेको उपभोक्ता समिति गठन सम्बन्धी फाइलहरु खोसेर च्यातेको विरोधमा जिविस सप्तरीका कर्मचारीहरु आन्दोलित भएका हुन ।
कर्मचारीहरुको अन्दोलनका कारण हजारौ सेवाग्राहीहरु विना कामकै आ आफनो घर फर्किन बाध्य भएका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: