द्धन्द्ध कालमा बिस्थापित राष्ट्रिय बाणिज्य बैक सुखीपुर शाखा पुनस्थापित

शुभ नारायण यादब
सिरहा, २७ जेष्ठ ।
सिरहाको सुखीपुरबाट माओबादी द्धन्द्धकालमा बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय आजबाट सुखीपुरमा नै पुनस्थापना हने भएको छ ।
कार्यालय ११ बर्ष अगाडी सुखीपुरबाट ,बिस्थापित भई लहान नगरपालिकामा बस्दै आएको थियो ढिलै भएपनि कार्यालय सुखिपुरमा पुनस्थापना हुने खबरले स्थानीय सेवाग्राही खुशी भएका छन ् । कार्यालय बिस्थापीत भएपछि एक सय रुपैया बैकको ब्याज बुझाउन डेढ सय रुपैया खर्च गरेर लहान सम्म आउनु परेकाल सर्बसाधारण ले ठूलो सास्ती भोग्दै आएका थिए ।
 बैक पुनस्थापनाको उद्घाटन नेपाल राष्टिय बाणिज्य बैकका प्रबन्धक प्रकाश ढुड्गानाले गर्नु हुने कार्यक्रम रहको सहकर्मी कृष्ण मोहनले जानकारी दिनु भएको छ ।
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w

%d bloggers like this: