शुभ नारायण यादब
सिरहा, २७ जेष्ठ ।
सिरहाको चन्द्र लालपुर गाबिस वडा नंबर ९ मा रहेको जनता प्राथमिक बिद्यालयमा स्थानीयले शिक्षक भर्नाको बिषयलाई लिएर अनिश्चितकालीन तालाबन्दी गरेका छन ् । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राज कुमार महतोले आफु खुशी ५० हजार रुपैया घुस लिएर प्धाना अध्पयापकमा आसोपुर गाबिस बल्कवाका शिक्षक चैयब शेकलाई आफु खुशी प्रधानाध्यापमा शेकलाई नियुत्त गर्ने बिषयमा बिबाद बढे पछि बाध्य भएर तालाबन्दी गरेको स्थानीय राम चन्द्र यादबले जानकारी दिनु भएको छ । ब्याबस्थापन समितिका अध्यक्ष शेक ५० हजार रुपैया लिएर गाउबाटै फरार भएको स्थानीय हरि नारायण मन्डल र राम देब मन्डलले जानकारी दिनु भएको छ ।
Advertisements
Filed under: तराई नेपाल |
जवाफ लेख्नुहोस्