जनकपुरमा २ जनाको हत्या

जनकपुरधाम जेष्ठ २७ 

मंगलबार राति करिब ९ बजे  जनकपुर वार्ड न. १६ पूलको नजिक जग्गा व्यावासाही रामेश्वर साहलाई अज्ञात समुहले गोलीहानी गरेका छन् । आशंकाका आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको  छ ।  

 
विहीवार राति साढे आठ वजे जिल्ला विकास समिति धनुषाका पियन ३६ वषिर्य विशनारायण भण्डारीलाई गोली हानी हत्या गरेको सशस्त्र प्रहरी श्रोतले बताएको छ । मृतक महुवा गाविस २ का स्थायीवासी हुन् ।
 
हत्याको जिम्मा हालसम्म कुनै पक्षले लिएको छैन । प्राप्त जानकारी अनुसार मृतक भण्डारीको श्रीमतीसंग गत तीन वर्षदेखि झगडा चल्दै थियो । अझै पनि उनकी श्रीमती माईती महोतरीको बनौटामा एक्लै बस्दै आएकी छिन ।  प्रहरी घटनाको छानवीनमा जुटेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: