प्रहरीले यातायात मजदुरलाई कुटपिट गरेको विरोध गर्दै चक्काजाम

शुभ  नारायण यादव
सप्तरी, २७ जेठ । 
प्रहरीले बिना कारण यातायात मजदुर र व्यवसायीलाई कुटपिट गरेको भन्दै यातायात मजदुरले अहिले राजबिराजमा चक्काजाम गरी प्रर्दशन गरीएकौ छ ।
सगरमाथा यातायात संघका बुकिंग संजय साह र ना.२ ख ९६०३ नम्बरको अम्बे यातायातका मालिक संतोष चौरसियालाई प््राहरीले बिना कारण बन्दुकको कुन्दाले कुटपिट गरेको बिरोघमा यातायात मजदुरले राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साघन सञ्चालनमा रोक लगाएको हो ।
अचानक यातायात अवरुद्ध भएपछि सयौ यात्रुहरु अलपत्र परेका छन ।   
यता सो सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख शरद कुमार ओलीले घटनावारे विस्तृत विवरण आउन बाँकी रहेकाले तत्कालै केही भन्न नमिल्ने बताउनु भएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: